यात्रा गठबन्धनको, उद्देश्य समाजवादको यो मिलेकै छैन: शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य फाउण्डेसनले सोमबार ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषय अन्तरक्रिया कार्यक्रम बोल्दै महासचिव पोखरेलले गठबन्धनको यात्राबाट समाजवादमा जान खोज्नुलाई संगति नै नमिलेको दावी गरे । पोखरेलले समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने पनि बताँए ।…