छिमेक सम्बन्धमा कुनै कार्ड खेल्नु हुँदैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्धमा नेपालले कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताए । राष्ट्रिय हितलाई ध्यानमा राखेर न्यायोचित राष्ट्रिय हितको कुरा गनुपर्ने उनले बताए । ‘हाम्रा छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहार गर्नुपर्छ…