काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको विशेष समितिले सीसीटीभी फुटेजका विषयमा आज प्राविधिक तथा विज्ञसँग छलफल गर्न लागेको छ । समितिले आजदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने बताएको छ । त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ । अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी…