सरकारको गोलीबाट कोही मारिनु हुँदैन: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले बदलिएको काँग्रेसले हिजो नेपाली काँग्रेसले गरेका सबै राम्रा कामहरू बोकेर आएको बताएका छन्। सर्लाहीका मतदातासँगको अन्तरक्रियामा बोल्दै थापाले जे जति खराब कामहरू भए, कसैलाई दोष नदिएर अगाडी बढेको बताएका हुन् । उनले चुनाव पछाडि पनि देश अगाडि बढ्नुपर्ने बताए। उनले भने, ‘चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु…