म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौँ सहिदको सपना पूरा गर्न आफूले संघर्ष गरिरहेको बताएका हुन् । उनले एउटा मानिसले आफ्नो जीवनमा जे-जति गुमाउन सक्छ ती सबै…