बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपा नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयलाई पत्र पठाउँदै आजकै मितिदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । एमाले नेता आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई जसपा…