रास्वपामा पद नपाए पार्टी छोड्ने प्रवृत्ति बढ्यो: विपिन आचार्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीभित्र पद प्राप्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै आचार्यले चुनावमा टिकट नपाए पनि पार्टीप्रति प्रतिबद्ध भएर क्रियाशील रहनुपर्नेमा धेरै कार्यकर्ता पदीय जिम्मेवारी र अवसरको खोजीमा केन्द्रित भएको बताए । उनले केही कार्यकर्तामा…