काठमाडौं । अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको भन्ने विषयमा सत्यता नरहेको बताएका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्ताे बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको टीकाटिप्पणी भइरहेका बेला उनले सरकारले जेनजी समूहसँगको छलफलमा शुरुआतमा धेरै…