चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नू : ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जेनजी’को प्रदर्शनका क्रममा गएको भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा तोडफोड, चारपांग्रे र दुईपांग्रे सवारीसाधनमा आगजनी गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर,…