काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनका पक्षमा सुरु भएको जेनजी आन्दोलनले अहिले नयाँ चुनौती पूर्ण अवस्थामा पुगेको छ । उनीहरुको आन्दोलनमा पछिल्लो समय राजावादीहरू हाबी हुँदै गएका छन । ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न सुरु गरेका छन् । जेनजी…