शिवपुरीबाट जेन जीलाई ओलीको सन्देश

काठमाडौं । काम चलाऊ प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा शिवपुरीमा रहेकाे बताएका छन् । उनले जेन्जी पुस्तालाई सम्बाेधन गर्दै एक विज्ञप्ति जारी गरेका छन् । प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना…