खुकुलो बन्दै कर्फ्यू, बढ्यो चहलपहल

काठमाडौँ । नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू खुकुलो बनाएसँगै सडक तथा पसलहरूमा चहलपहल बढेको छ । हिजोको तुलनामा आज बिहान चहलपहल बढेको हो । नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कफ्र्यु खुला गरिएको छ । अहिले सवारी साधनहरू निर्बाध चलिरहेका छन् । अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरूको संख्या…