एमाले पछि हटेपछि दफावार छलफल लागि समितिमा पठाइयो भूमि विधेयक

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक संसदीय समिति पठाइएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्ताव सदनले स्वीकृत गरेको हो । भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले राष्ट्रियसभामा बहुमत नपुग्ने भएपछि फिर्ता लिएको थियो ।…