काठमाडौं । अन्ततः बागमति प्रदेश कांग्रेसको संसदीय दलका नेता परिवर्तन हुने भएको छ । कांग्रेस संस्थापन पक्षका संसदीय दलका नेता बहादुरसिंह लामालाई पार्टी सभापति शेरबहादुर देउवा र प्रवक्ता डा. प्रकाशशरण महतले काँध थाप्न नसक्ने स्थिति सिर्जना भएपछि संसदीय दलका नेता परिवर्तन हुन लागेको हो । दलका नेता लामाविरुद्ध सांसदहरुको असन्तुष्टि सुनेर हैरान भएका पार्टी सभापति…