काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राजनीतिमा अघि बढिसकेको भन्दै अब नफर्कने बताएकी छन् । भंगालमा भेट्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झासँग भण्डारीले एमाले अध्यक्ष ओलीले अहिले आफैं बोलीबाट ब्याक भएर रोक्न खोजेको बताइन् । भण्डारीको भनाई उदृत गर्दै झाले भने, ‘म राजनीतिक रूपमा अगाडि बढिसकेँ । एमालेबाटै अघि बढ्न चाहन्छु । अस्तिसम्म…