बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक चलिरहेकाे हाे । बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।