पोखरा । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बेइमानी र गन्हाएका पार्टीसँग सहकार्य नहुने बताएका छन् । मंगलबार पोखरामा पत्रकारहरुसँग डा. भट्टराईले आफूहरुको मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य हुन सक्ने बताए । ‘हामी जनताको मुद्दा लिएर सहकार्य गर्छाैं । त्यसका निम्ति यी मुद्दाहरुमा सहमत हुने जो कसैसँग सहकार्य…