पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गरेका छन् । रसियन कम्युनिष्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट सम्मेलनमा सहभागी हुन शनिवार साँझ प्रस्थान गरेका हुन् । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए । रसियन कम्युनिष्ट पार्टीको महासचिव…