काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई सफल बनाउन मन्त्री फेर्नुपर्छ भने फेर्नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री केपी ओली सरकार टिक्नु नै ठूलो कुरा हो भनेर बसिरहेको बताए । दुई ठूला पार्टी मिलेर बनेको शक्तिशाली सरकारले एक वर्ष त्यसै खेर फालेको उनकाे टिप्पणी छ । उनले भने, ’कांग्रेस र…