असार १५ मै पास हुनुपर्ने शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ हुनुमा कांग्रेस र एमालेलाई दोष दिएका छन्। अनेरास्ववियु क्रान्तिकारीद्वारा आयोजित विद्यार्थीसँग संवाद कार्यक्रममा बोल्दै उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको…