काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएको छ । केन्द्रीय समितिको बैठकका क्रममा मंगलबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाश शरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिन हुनुपर्ने बताएका हुन् । उनले कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरूको धारणा रहेको र त्यही हिसाबले…