काठमाडौं । नेतृ रामकुमार झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललक्षित कडा अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीले नेपालविरुद्ध टिप्पणी नगर्न सर्कुलर गरेको छ । महासचिव घनश्याम भुसालले निर्देशन जारी गर्दै अध्यक्ष नेपालविरुद्ध नबोल्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । भुसालले नेपालको मुद्दा विशेष अदालतमा दायर भएको विषयमा पार्टीले प्रारम्भिक धारणा सार्वजनिक गरिसकेका कारण उक्त धारणासँग बाझिने गरी सार्वजनिक रूपमा नबोल्न,…