काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (प्री बजेट) माथिको छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाे खाेजी भएकाे छ । बुधबारकाे छलफलमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक एवम् सांसद हितराज पाण्डेले अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति जनाएका हुन् । प्री बजेट माथिको छलफलमा बोल्दै उनले अर्थमन्त्रीको उपस्थिति नभएकोप्रति विरोध जनाए । ‘प्रतिनिधिसभा नियमावली २०७९…