पोखरा । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो । भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् । आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक…