उपसमितिको प्रतिवेदन अख्तियारमा पठाउने लेखा समितिको निर्णय

काठमाडौं । सार्वजनिक लेखा समितिको बुधबारको बैठकले पोखरा विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन भाषिक शुद्धता हेरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ । सांसद राजेन्द्र लिङ्देनकाे संयोजकत्वमा उपसमितिले पोखरा विमानस्थल निर्माणमा झन्डै १० अर्ब अनियमितता भएको दाबी गरेको थियो । यसबारे थप अध्ययन र दोषीउपर कारबाही गर्न समितिले अख्तियारमा प्रतिवेदन पठाउने निर्णय गरेको सभापति ऋषिकेश…