अब एमालेसँग एकता सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब एमालेसँग एकता सम्भव नभएकाे बताएका छन् । मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानका क्रममा जाजरकोटमा दाहालले कम्युनिष्ट एकताको सन्दर्भ उठेको भन्दै अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए । उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ । तर, त्यो…