ऊर्जाका दुई मन्त्रीः एउटा उद्योगी पोस्ने, अर्को कर्मचारी बोक्ने

काठमाडौं । ऊर्जा मन्त्रालय सम्हाल्न नेपाली कांग्रेसले २ जना मन्त्री पठाएको छ । संखुवासभाबाट निर्वाचित दीपक खड्कालाई मन्त्री र रामेछापबाट निर्वाचित पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीको जिम्मेवारी कांग्रेसले दिएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयलाई लिएर मन्त्री आफु त दुर्गन्धित भए नै सिंगो कांग्रेसलाई समेत ‘ड्यामेज’ गराउन उद्यत भए । यस…