काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । काठमाडौंको जोरपाटीमा आज कबाड संघर्ष समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणीविहिन करारमा काम गर्ने कर्मचारीको बृद्धिविकास र पेन्सन…