गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन सम्भव रहेको भन्दै आफूहरूले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताएका छन् । बिहीबार गोरखाको पालुङ्टार नगरपालिका १० मा चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उनले जल, जमिन, जंगल, जडिबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकेको देश भएको…