प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना निवेदन दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना निवेदन दर्ता भएको छ । गिरीबन्धु टी स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाको अवहेलना गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना निवेदन दर्ता भएको हाे । सर्वोच्चको फैसला कार्यान्वयन गर्नुको साटो ओली नेतृत्वको सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध गरेको आरोपसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमबार अवहेलनासम्बन्धी निवेदन दर्ता गरेका…