भारतलाई दिएको चुनौतीबारे एमालेको आधिकारिक धारणा सार्वजनिक

काठमाडौं । सत्ता घटक दल एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विशेषगरी, अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न सकिने अभिव्यक्ति दिएको तथा भारत सरकार गिराउने तयारीमा सक्रिय रहेको भन्दै भारतलाई चुनौती दिएको समाचार बाहिरिएपछि एमालेले त्यसलाई असत्य र अतिरञ्जित भएको…