सत्ताको नेतृत्व गरेको दलबाटै सर्वसाधारणलाई सास्ती

काठमाडौं । चान्स पाए सरकारी सम्पत्ति दोहन गर्न राजनीतिक दलको कार्यकर्ता भइराख्नु पर्दैन । कर्मचारीको सेटिङमा राज्यको सम्पत्ति दोहोन गरेको सर्वसाधारणले चाल पाउँदैनन् । तर सत्ताको उपयोग गरेर राज्यको सम्पत्ति ध्वस्त बनाएको, जागरणको नाम सभा गरेर दुःख दिने काम प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सर्वसाधारणले देख्न पाएका छन् । मंगलबार बिहानै चितवनस्थित नेपाल विद्युत प्राधिकरणको…