काठमाडौ । बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा आज नेपाल आउँदै छन् । राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि आउन लागेको काठमाडौंस्थित बेलायती दूतावासले जनाएको छ । भारत भ्रमणमा रहेका उनी दिल्लीबाट काठमाडौं आउन लागेका हुन् । राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउने दूतावासले जनाएको छ । राजकुमार एडवार्डले आजै राष्ट्रपति…