कांग्रेसबाट मन्त्री भएकाहरुलाई सभापति देउवाले बाेलाए बुढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बाेलाएका छन् । सभापति देउवाले बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई बाेलाएका हुन् । बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने कांग्रेसले…