सम्हाल्नै नसक्ने गरी संसदभित्रै किन आक्रोसित भइन् आशिका ?

काठमाडौँ । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित रुपमा प्रस्तुत भईन । रास्वपा सांसद तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी…