दलीय राजनीतिमा फर्किन्छु : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा फेरी सक्रिय हुने बताएकी छन् । इटहरीको जनतामावि विध्यालयकाे वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गर्दै अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा नपुगेको बताइन् । आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ ।…