अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद

बुटवल । सत्तारुढ दल कांग्रेसका नेता एनपी साउदले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चाउन खोज्नु गलत भएको बताएका हुन् । सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर…