काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले हिउँदे अधिवेशनबाट करिब ३० वटा विधेयक पारित हुने गरी काम अघि बढेको बताएका छन् । उनले कांग्रेस र एमालेले संसदमा विचाराधीन विधेयकमा सहमति जुटाउन संयन्त्र पनि बनाएको बताए । ‘दुई वर्षमा १७ वटा विधेयक मात्र पारित भएको अवस्था रहेछ, तीमध्ये ६ वटा विधेयक बजेटसँग सम्बन्धित थिए,’ उनले…