काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै नै संविधान संशोधनको प्रक्रिया थालिने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संसद्मा दुईतिहाइ पुग्ने गरी छलफलपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्ने उल्लेख गरे । अहिलेको संसदीय प्रणाली नै उपयुक्त भएको र उपराष्ट्रपति भूमिकाविहीन भएकाले राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन…