०८४ को चुनाव पनि एक्लै लड्न तयारी गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी (०८४) को निर्वाचन एक्लै लड्ने घोषणा गरेको छ । आज बिहीबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको बैठकले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेकाे हाे । आज बिहान बसेको पदाधिकारी बैठकले स्थानीय तह उपनिर्वाचनबाट शिक्षा लिँदै २०८४ सालमा हुने निर्वाचन…