रवि लामिछानेको बयान आज सकिने

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइएको छ । रास्वपाका सभापति लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीमा बयान लिन थालिएको छ । मंगलबार बयान पूरा नभएको हुनाले आज बयान सक्ने गरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी…