काठमाडौं । संसारकै धनी व्यक्ति एलन मस्कले 'टिकटक' किन्न आफ्नो रुचि नभएको बताएका छन् । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाले टिकटक बन्द गर्ने तयारी गरिरहँदा एलन मस्क वा 'माइक्रोसफ्ट' ले टिकटकको अमेरिकी स्वामित्व किन्न सक्ने हल्लाहरू फैलिएका छन् । अघिल्लो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै मस्कले टिकटक किन्न सक्ने बताएका थिए । तर एक…