श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा

कोलम्बो । मध्यपूर्व युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित परिवारलाई सहायता गर्न श्रीलङ्का सरकारले मङ्गलबार ३२ करोड डलरको राहत प्याकेज घोषणा गरेको छ । यस अन्तर्गत किसान, माछा मार्ने तथा कम आय भएका नागरिकलाई सिधैँ नगद अनुदान दिइनेछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकले यो प्याकेज अहिलेसम्मको सबैभन्दा ठूलो राज्य अनुदान भएको बताउनुभयो र यसले करिब…