अफगानिस्तानमा एउटा मस्जिदमा भएको विस्फोटमा परि १६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको एउटा मस्जिदमा मुस्लिम धर्मावलम्बीहरु नमाज पढिरहेका समयमा विस्फोट हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । अफगानिस्तानको कान्दाहार सहरमा आज नमाज पढ्दा शिया मस्जिदमा विस्फोट हुँदा मस्जिदमा पनि क्षति पुगेको छ । विष्फोटको कारण अझै खुल्न सकेको छैन तर आत्मघाती बम विस्फोट भएको आशंका गरिएको छ…