पन्जशिरमा तालिवानले फहरायो विजयको झन्डा

एजेन्सी, काबुल । तालिबानले अफगानिस्तानको उत्तर पूर्वी क्षेत्रमा अवस्थित पन्जशिर प्रान्तमा भएको युद्धमा आफूहरू विजयी भएको घोषणा गरेको छ । सो उपत्यकामा तालिवान र त्यहाँका विद्रोही न्यासनल रेजिस्टेन्स फ्रन्टबीच चार दिनदेखि लडाइँ भएको थियो । काबुल कब्जा गरे पनि सो प्रान्तमा तालिवान पुग्न सकेको थिएन । सोमवार अबेर सार्वजनिक गरिएको एउटा भिडियोमा लडाकुहरुले तालिवानको झन्डा…