मोरक्कोमा अचानक आएको बाढीका कारण कम्तीमा ३७ जनाको ज्यान गयो

काठमाडौं । मोरक्कोको तटीय साफी क्षेत्रमा अचानक आएको बाढीका कारण कम्तीमा ३७ जनाको ज्यान गएको छ । आइतवार मुसलधारे वर्षापछि मुख्य बन्दरगाह शहर साफीमा कार र फोहोरका थुप्रो बगेका सरकारी टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्थानीय अधिकारीहरूका अनुसार बाढीमा परि घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । बाढीका कारण पुरानो शहरको केन्द्रमा कम्तीमा…