काठमाडौं । थाइल्याण्डबाट नेपालमा लागुऔषध गाँजा तस्करी हुने गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डबाट आएका भारतीय नागरिक गाँजासहित पक्राउ परेसँगै यो तथ्य खुलासा भएको हो । सोमबार थाई एयरवेजमार्फत बैंककबाट काठमाडौं आएका २५ वर्षीय अब्हुदे पाहुनेको सुटकेसबाट प्रहरीले १० किलो १ सइ ७० ग्राम गाँजा बरामद गरेको हो । विमानस्थलको भन्सार क्षेत्रमा…