आमसञ्चार माध्यमले विभेद गरेको महिला सांसदहरुको गुनासो

काठमाडौँ । आमसञ्चार माध्यमले आफुहरुलाई विभेद गर्ने गरेको गुनासो सङ्घीय संसद्का महिला सांसदहरुले गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सदस्यहरुले संसद्मा सार्वजनिक महत्वका मुद्दा उठान गर्दा मिडिया कभरेजमा विभेद हुने गरेकाले लैैङ्गिक संवेदनशिल हुन पत्रकारहरुलाई सुझाव दिए । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) द्वारा काठमाडौँमा आयोजित लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी अन्तरक्रियामा विकास, आर्थिक…