काठमाडौं । आज देशका तीनवटा प्रदेशका पहाडी भूभागमा वर्षा हु्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो । आइतबार दिउँसो गण्डकी प्रदेशको पोखरामा असिनासँगै वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको…