पाँचथर । पाँचथर जिल्लाको हिलियाङ–७ मा आगलागीमा परेर दुई जना बालकको मृत्यु भएको छ । आगलागीमा परेर ५ वर्षीय सेसेयाङ सन्दक र ४ वर्षीय निशान खातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले बताए । घरका ठुलाबडाहरू घर बाहिर रहेका बेला आगलागी हुँदा दुई जनाको मृत्यु भएको उनले जानकारी दिएको छन् । फिदिम…